Friday, October 9, 2015

पुनःनिर्माणकाे अावश्यकता

भुकम्पकाे असर
धादिङकाे उतरि भेगमा पर्ने रीगाउ गाविस र दार्खा जाेड्रने झोलुङगे पुल माथिवाट अाएको पहिराे र डुङगाले एकापटि साइडकाे तार चुडेपछि र अावजजावतमा निकै समस्या भएकाे री गाउका चाेके रिचेत लापा तथा अन्य गाविस बाट अाउनेहरू बताउछन।

No comments:

Post a Comment